स्याङ्जामा बारीको कान्लाबाट लडेर एक जनाको मृत्यु -

स्याङ्जामा बारीको कान्लाबाट लडेर एक जनाको मृत्यु

स्याङ्जाको चापाकोट नगरपालिकामा बारीको कान्लाबाट लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चापाकोट नगरपालिका वडा न १० छाप बस्ने वर्ष ४० को दिल बहादुर राना रहेको इलाका प्रहरी कार्यालय चापाकोटले जनाएको छ ।
रानाले अत्याधिक मदिरा सेवन गरि बुधबार दिउँसो ३ बजे बारीको कान्लाबाट लडेर मृत्यु भएको ईलाका प्रहरी कार्यलय चापाकोटका डिएसपी खर्ग नारायण शाहले बताउनुभयो ।

मृतकको शव पोष्ट मार्टमको लागि चापाकोट अस्पतालमा राखिएको प्रहरीले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published.