धौलागिरी अनलाइन बिक्रम पौडेल
बागलुङ जिल्ला बागलुङ नगरपालिका -१२ उपल्लो संरङ्गि निवासी बागलुङ नगरपालिका पशुसेवा शाखा अन्तर्गत पशु सेवा केन्द्र बा.न.पा चौध नारायणस्थानमा कार्यरत पशु सेवा प्राबिधिक लोकनाथ पौडेल हाल उपचारको क्रममा गरिरहनु भएको उहाँलाई Liver cirrhosis जस्तो घातक रोग का कारण उहाँ हाल काठमाडौं मा रहि उपचार भै रहेको र उहाँको उपचारको लागि कलेजो प्रत्यारोपण गर्नुको बिकल्प नभएको हुँदा उपचारको लागि डाक्टरको सल्लाह सुझाब अनुसार न्यु दिल्ली (इन्डिया ) मा liver transplant कलेजोको प्रत्यारोपण गर्नु पर्ने भएको ले यस परिस्थितिमा परिवारसंग नगद पैसाको अभाव भएको र कलेजो प्रत्यारोपणको लागि निकै ठुलो धन राशि लाग्ने भएको ले बागलुङ नगरपालिका -१४ का युवाहरुको संकृयतामा लोकनाथ बचाउ अभियान शुरु गरेर घरदैलो कार्यक्रम मा लागि रहेका छन । आफुले सके जति सहयोग गरिदिन अनुरोधमा युवाहरुको लागि रहेका छन ।





