June 19, 2024

जाजरकोट लगायत आसपासका क्षेत्रमा ४ बजेर ३१ मिनेटमा पुन: ठूलो भूकम्पको झट्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिव्रता ५.८ म्याग्‍निच्युड मापन गरिएको छ । देशका बिभिन्न जिल्ला मा भुकम्प को झटका महसुस भएसँगै जाजरकोटका मानिसहरू त्रसित भएका छन् ।

Leave a Reply

Your email address will not be published.