काठमाडौंबाट बागलुङ जाँदै गरेको बस दुर्घटना -

काठमाडौंबाट बागलुङ जाँदै गरेको बस दुर्घटना

काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीस्थित त्रिशूली नदीमा खसेको छ । गजुरी-२ चालिसे झरना भन्ने ठाउँमा बस खसेको धादिङ प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए ।

बिस्तृत बिवरण आउन बाकी ।

Leave a Reply

Your email address will not be published.