May 29, 2023

pawan regmi

चैत्राष्टमी पर्वको अवसरमा बागलुङ सदरमुकाममा लागेको चैते दशै मेला स्थलमा  राखिएका खाद्यान्नसामाग्रीको अनुगमन गरिको छ बागलुङको प्रसिद्ध कालिका  मन्दिर दर्शन तथा मेला अवलोकनमाआउने दर्शकहरुलाई मध्यनजर गरि खाद्य स्वच्छता मापन र मुल्यमा एकरुपमा ल्याउने उदेश्यलेअनुगमन गरिएको हो । बागलुङ नगरपालिकाको संयोजनमा ,जिल्ला प्रशासन कार्यलय ,खाद्य प्रविधि तथा  गुण नियन्त्रण डिभिजन कार्यलय बागलुङ, पर्यटन तथा उद्योग कार्यलय ,जिल्ला प्रहरी कार्यलय उद्योग बाणिज्य संघ, राष्ट्रिय उपभोक्ता मञ्च, पत्रकार  लगाएतको टोलिले अनुगमन गरेको थियो । अनुगमनका क्रममा मेला परिषरमा ठेलामा राखेर बिक्री वितरण हुँदै आएको  चटपटमा अमिलो...