धौलागिरी अनलाइन बिक्रम पौडेल बागलुङ नगरपालिका -१४ नारायणस्थानको कैयामा बाघको आक्रमण बढ्दो स्थानीय अग्नि प्रसाद शर्मा को घर मा २०८० भाद्र ५ गतेका राति बाघ आइ खोर फोरि बाख्रो खाएको थियो।
पटक पटक बाघ आई सताएको र यस भन्दा केहि समय पहिले बा.न.पा-१४ का नारायणस्थान गालुर्ङ मा पनि बाघ ले बाख्रो आक्रमण गरि खाएको थियो ।