धौलागिरी अनलाइन बिक्रम पौडेल २०८० साउन २५ डुङ्गाचौर सामुदायिक बन उपभोक्ता समिति बा.न.पा-१४ नारायणस्थान र वन डिभिजन कार्यालय बागलुङ को सह आयोजना मा सामुदायिक वन दिवसको सुअवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम मा जिल्ला बन डिभिजनका प्रमुख तथा सव डिभिजन अधिकृत हरु उपस्थिति साथ अनौपचारिक कार्यक्रम सहित सम्पन्न भएको हो ।
कार्यक्रममा जनप्रतिनिधि, पार्टी प्रतिनिधि, समाजसेवी सहित उपभोक्ता हरुको उपस्थिति मा उक्त कार्यक्रम भएको हो ।


