२० असाेज २०७७ धौलागिरी अनलाइन बिक्रम पौडेल
बलेवा एकता बचत तथा ऋण सहकारी संस्थाकाे अायाेजनामा निःशुल्क अचार बनाउने तालीमकाे उद्घाटन बागलुङ नगर पालिका -१४ नारायणस्थानका वडाध्यक्ष चक्र बहादुर खत्री ज्यू बाट भएकाे थियाे । यश बलेवा एकता बचत ऋण सहकारी संस्थाको महिला बिकास उप-समितिको ब्यवस्थापनमा संस्थामा आबद्ध महिला शेयर सदस्यहरुको अात्मनिर्भर उधमि बनाउने उद्वेश्यले सात दिने निशुल्क अचार बनाउने तालिम सञ्चालन गरेको संस्थाका प्रबन्धक भरत पाैडेल ले जानाकारी दिएका छन ।
संस्था ले अायोजना गरेको निशुल्क अचार बनाउने तालिममा सहभागी महिला सदस्य हरुले अाफु पुर्ण सक्षम भै अाफ्नो टोल समुदाय मा सिकेको तालिम बाट अाफु ले अनुभव प्राप्त गरेको सिप अन्य महिलाहरुलाई सिकाई टोल समुदाय मा सीप सक्षम बनाउने महिला बिकास उप-समिति संयोजक सरला शर्मा ले बताउनु भएको छ ।
