करेन्ट लागेर सिरहामा एक जनाको मृत्यु -

करेन्ट लागेर सिरहामा एक जनाको मृत्यु

सिरहा नगरपालिका–१७ लचका इनर्वा बस्ने १८ वर्षीय छोटु रामको करेन्ट लागेर मृत्यु भएको छ । 
सोही ठाउँस्थित हाल नम्बर नखुलेको पिकअपमा राखिएको साउण्ड सिस्टमबाट शनिबार राति करेन्ट लागेर गम्भीर घाइते भएका उनको भारतको जयनगरस्थित अस्पतालमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published.