पौडी खेल्ने क्रममा गुल्मिमा डुबेर एक बालकको ज्यान गयो -

पौडी खेल्ने क्रममा गुल्मिमा डुबेर एक बालकको ज्यान गयो

गुल्मी – गुल्मीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ । ज्यान जानेमा गुल्मीको मुसिकोट नगरपालिका –६ भुवाचिदीका १७ वर्षीय ग्रीष्म शर्मा रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।

शर्मा तीन जना साथीहरूसँगै हिजो दिउँसो पौडी खेल्न छल्दी खोलामा जानुभएको थियो ।

Leave a Reply

Your email address will not be published.