धौलागिरी अनलाइन मंसिर २४ बसबाट खसेर पर्वतका एक पुरुषको मृत्यु भएको छ ।
स्याङ्जामा झर्ने क्रममा खसेर महाशीला-४ निवासी ४२ वर्षीय टेकबहादुर दर्जीको मृत्यु भएको हो । बसवाट खसेर गम्भीर घाइते भएका दर्जीलाई उपचारका लागि स्याङ्जा अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
पर्वतको महाशीला गाउँपालिका ४ लाम्टाङ स्थित लङ्खुबाट बुटवल तर्फ जादै गरेको ग१ख ५१६२ नं। को बसबाट चालक र वसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।