बा.न.पा-१४ नारायणस्थानले निम्न सर्त सहित लकडाउन खुल्ला

धौलागिरी अनलाइन बिक्रम पौडेल कात्तिक २५  बाग्लुङ नगरपालिका -१४ वडा कार्यालय ले निम्न निर्णय गरेको छ । स्थानीय बासि ले उक्त निर्णय गर्न लाई पालना गर्न वडाध्यक्ष चक्र बहादुर खत्रि ले अनुरोध गरेका छन । यश बर्षको तिहारमा देउसि भैलो खेल्न पनि रोक लगाईएको खत्री जानकारी दिएका छन ।