
धौलागिरी अनलाइन कोरोना भाईरस कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय नाघेको छ । नेपालमा पछिल्लो २४ घन्टामा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या थप १३ संक्रमितकाे मृत्यु सँगै१२ सय २ पुगेको छ ।
नेपालमा थप २१ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको संगै पछिल्लो २४ घन्टामा ९ हजार ५ सय ३३ पीसीआर परीक्षणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ मन्त्रालयका अनुसार शुक्रबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै पुगेको छ ।