स्याङ्जामा करेण्ट लागेर १ जनाको मृत्यु

स्याङ्जामा करेण्ट लागेर १ जनाको मृत्यु भएको छ ।

शनिबार बेलुका ८ बजेकोे समयमा स्याङजाको बिरुवा गाँउपालिका ८ घर भई हाल धुलीगैरा बस्ने ५२ वर्षीया पुर्णकला बिकको मृत्यु भएको हो ।

घरमा टीभीको प्लग जोडने क्रममा करेण्ट लागि मृत्यु भएको भन्ने जानकारी पाएपछ पुगेको प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *