March 29, 2024

धौलागिरी अनलाइन
कात्तिक १ हिन्दु हरुको महान पर्व बडा दशै मा लगातार परेको अविरल बर्षा पछाडि गलुवाको एक्लेसाल मा गएरको पहिरो ले सडक बन्द भएको मालढुङ्गा कुश्मिसेरा एडिवि सडक पुन सुचारु भएको छ ।
सडक बर्षा नहुन जेल का लागि अस्थायी रुपमा सुचारु भएको बागलुङ नगरपालिका का उप-प्रमुख राजु खण्डका ले जानकारी दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published.