पर्बतको तमादी खोलाले जिप बगायो । -

पर्बतको तमादी खोलाले जिप बगायो ।


बागलुङबाट पोखरा जाँदै गरेको ग १ ज ६२१३ काे जीप पर्बतको तमादी खोलाले बगायको छ।
जिप सहित जिपमा सवार ३ जना बेपता। बिस्तृृत विवरण आउन बाकी

Leave a Reply

Your email address will not be published.