भिरबाट लडेर एक जनाको मृत्युु -

भिरबाट लडेर एक जनाको मृत्युु

अर्घाखाँचीमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ ।

जिल्लाको भूमिकास्थान नगरपालिका १ ढाकावाङका अन्दाजि ७२ बर्षिय विर बहादुर गमालको कार्तिक २ गते बुधबार मुत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भूमिकास्थान नगरपालिकाको धारापानी स्थित साईनरेसुङ्गा बैंकबाट बृद्धभक्ता बुझेर घर फर्कने क्रममा ठुलाखोला घोप्टे सालको भिरबाट लडेर गमालको ज्यान  गएको हो । गमाल बाटो देखी झण्डै ८० मिटर तल खसेको प्रहरीको भनाई छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको बताइएको  छ ।

Leave a Reply

Your email address will not be published.