June 19, 2024

बाजुरा केन्द्रविन्दु बनाए मंगलबार दिउँसो भूकम्प गएको छ । दिउँसो १२ बजेर ५८ मिनेटमा बाजुराको बिछ्या आसपास केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । 

Leave a Reply

Your email address will not be published.