पर्वत केन्द्र बिन्दु भएर भूकम्प झड्का -

पर्वत केन्द्र बिन्दु भएर भूकम्प झड्का

पर्वत जिल्ला को मोदि गा.पा केन्द्र भएर भूकम्प गएको छ । शुक्रबार साँझ ७: ८ बजे पर्वतको क्याङ केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको म्याग्निच्युड ३.८ रहेको छ ।

Leave a Reply

Your email address will not be published.