जैमिनी नगरपालिका–८ छिस्तीमा २३ वर्षीया युवतिमा डेंगु देखिएको छ ।

जेठ ३ बागलुङ
       कोरोना भाइरस कोबिड -१९ को विश्र माहामारि बिच बागलुङमा डेंगु देखिएको छ ।  जैमिनी नगरपालिका–८ छिस्तीमा २३ वर्षीया युवतिलाई ज्वरो आएपछि  धौलागिरी अस्पताल बागलुङमा  लगिएको थियो हाल उनको उपचार भएको डा. शैलेन्द्र वि. पोखरेलले जानकारी दिए ।

युवतिलाई डेंगु रोगको लक्षण देखिएपछि परीक्षण गरिएको हो ।  बागलुङ मा भन्दा पहिला म्याग्दीमा पनि डेेंगु संक्रमित बिरामि देखिएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *