धौलागिरि अनलाइन बिक्रम पौडेल २०८० जेष्ठ १ बागलुङ नगरपालिका -१२ अमलाचौर स्वास्थ्य चौकिमा बाल तथा पोषण मत्री स्वास्थ्य संस्थाका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बागलुङ नगरपालिका-१२ अमलाचौरका वडा अध्यक्ष कोपिलामणि शर्मा को अध्यक्षता मा उक्त कार्यक्रम को प्रमुख अतिथि,बागलुङ नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत श्री हरिदत्त कंडेल को प्रमुख आथित्यता मा बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनाल, जनस्वास्थ्य अधिकृत डिल्ली प्रसाद अचार्य र जनस्वास्थ्य अघिकृत बिष्णु प्रसाद शर्मा को उपस्थिति तथा सहजिकरण मा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको थियो ।
