बागलुङका स्थानीय सरकारबाट ८० लाख क्वारेन्टाइन निर्माणमा खर्च गरिने


सोमवार, जेष्ठ ५, २०७७ धौौलागिरी अनलााइन

 बागलुङमा निर्माण गरिएका क्वारेन्टाइनमा झण्डै ८० लाख रुपैयाँ खर्च गरिएको छ । कोरोना भाइरस कोभिड -१९ को संक्रमण हुन नदिन स्थानीय सरकारले क्वारेन्टाइन निर्माण, बागलुङ नगरपालिकाले रामरेखा आधारभूत बिद्यालय र धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा क्वारेन्टाइन निर्माण गरेको छ । उक्त निमार्ण भएका  क्वारेन्टाइनमा मजदुर लगायत बिदेशबाट आएका समेत बस्दै आएका छन् ।
खानपान र गन्तव्यमा पठाउने काम गर्दा थप १० लाख रुपैयाँ र ३ सय लिटर तेल खर्च भएको नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *