ईलाका प्रहरी कार्यालय बलेवाको भवन पुन निर्माणका लागि पच्पन्न लाख वजेट बिनियोजन -

ईलाका प्रहरी कार्यालय बलेवाको भवन पुन निर्माणका लागि पच्पन्न लाख वजेट बिनियोजन

धौलागिरी अनलाइन मंसिर १७
ईलाका प्रहरी कार्यालय बलेवाको भवन पुन निर्माणका लागि यस बर्ष गण्डकी प्रदेस बाट पच्पन्न लाख वजेट बिनियोजन गरेको बागलुङ नगरपालिका -१४ का जनप्रतिनिधि सुरेन्द्र अाचार्य अानन्द ले जानकारी दिनुभयो ।
ईलाका प्रहरी कार्यालय बलेवाको भवन बिगत धेरै बर्ष पछि भत्किएको भवन अहिले गण्डकी प्रदेश बाट सम्बोधन भई भवन निर्माण हुने अाचार्य ले बताएका छन ।