आलुको मुल्य बृद्धि हुदा किसान मर्कामा

धौलागिरी अनलाइन कात्तिक ४
कोरोना भाईरस कोभिड -१९ को संक्रमण बढ्दो क्रममा रहि रहदा बागलुङ किसानहरु गत बर्षको तुलनामा यसको बर्षको आलुको मुल्य बृद्धि हुदा किसान मर्कामा गत बर्ष आलु प्रति केजि रु ४५ मा बिक्री बितरण भै रहदा हाल रु ८५ मा बिक्री बितरण भै रहेको आलुको मुल्य बृद्धि हुदा किसानहरुलाई कुनै पनि क्षेत्र मा मल बिउ को अनुदानका कार्यक्रम लगायत कुनै तवरबाट किसानलाई सहज नभएको स्थानीय को किसान को भनाइ छ ।
आलु लगायत मल,बीउ सुपथ मुल्यमा उपलब्ध गराउने आश्वासन मात्र भएको तर कृषि सम्बन्धि चासो दिने संघ सस्था बाट नाफा मुखि ब्यबसाय भएको तर अनुदान भनेझै भएको स्थानीय किसानहरुको गनासो छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *