एक हप्ताका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यालय बन्द

धौलागिरी अनलाइन कात्तिक ४ एक हप्ताका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यालय बन्द गरिएको छ । गाउँपालिकामा कार्यरत कर्मचारीमा कोभिड-१९ कोरोना भाइरस सङ्क्रमण एक जनामा पुष्टि भएको थियो ।
कोरोना भाईरस सङ्क्रमण बढ्दो क्रममा जाने अाशांकामा वडाध्यक्ष डमबहादुर पुनले एक सूचना जारी गरेर मंसिर ३ देखि ९ गतेसम्म सेवा बन्द गरिएको जानकारी गराउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *