९ जेठ २०७७ बिक्रम पौडेल
धौलागिरी अनलाईन
बागलुङ नगरपालिका -१४ नारायणस्थान डुङ्गाचौर सामुदायिक बन मा अागालागि भएको बिहान ९ बजे
अागो लागेको र अागो नियन्त्रणमा बा.न.पा-१४ नारायणस्थान ईलाका प्रहरि कार्यलय , बा.न.पा-१४ वडा कार्यलय को सहयोग तथा समुदाय का युवाहरु लगायत २०० जना को टिम ले अागो नियन्त्रण खटिरहेको छ ।अागो नियन्त्रण मा अाउन अझै नसकेको ईलाका प्रहरी कार्यालय ले जानकारी दिनु भयो।
बन क्षेत्र मा लागो लागे पछि स्थानिय हरु अाफ्नो बस्ति मा अागो अाउछ कि भन्ने पिर ले बा.न.पा.-१४ बासि चिन्तित भनी अागो नियन्त्रण मा बालक देखि बृद्ध सम्म जुटेका छन ।
आगालागी के कारण लेे कसले लगाएको या कसरी लागेको भन्ने बिस्तृत बिवरण अाउन बाकि ।