धौलागिरी अनलाइन मंसिर ८ बडिगाड गाउँपालिका–६ सुडकुडेबाट खारबजार आउँदै गरेको पिकअप जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ । सोमबार लु १ ज ४३७० नम्बरको पिकअप जिप दुर्घटना हुँदा सवार दुई जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
थप बिबरण अाउन बाकि