पर्वतको शिवालय चोकमा रोकेर राखेको बस आफै गुडेपछि दुर्घटना -

पर्वतको शिवालय चोकमा रोकेर राखेको बस आफै गुडेपछि दुर्घटना

धौलागिरी अनलाइन मंसिर १०
पर्वत को कुश्मा नगरपालिका-६ शिबालय चोकमा रोकिएर राखेको ध.१ख ९७ नम्बर बस ले अर्को रोकि राखेको मोटरसाइकल र एउटा रेक्सा लाई ठक्कर दिएर नालिमा अड्कि अन्य दुर्घटना हुन बाट बच्न सफल भएको स्थानीय को प्रत्यक्ष दर्शि ले जानकारी दिएका छन ।
उक्त बसमा यात्रु पनि रहेको र हेन ब्रेक लगाएर राखेको एक्कासि डाईबर बिना गाडि दौडे पछि गाडि भित्र रहेका यात्रु नै अच्चमित भएको एक यात्रु ले बताए ।
बिस्तृत क्षति बिबरण अाउन बाँकि मानवीय क्षति बाट बच्न सफल रहेको ।

Leave a Reply

Your email address will not be published.