बागलुङ का महेश जिसिको राहदानि दुवैमा भेटिएको ले सम्पर्क मा आउन आग्रह

राहदानी भेटिएको सुचना।
दुवै को पोल्यान्डमा एकजना बागलुङ घर भएका महेश जिसिको राहदानी सन्तोष केसिले फेला पार्नुभएको छ ।चिन्नुहुने साथिहरुले खबर गरिदिनुहोला।उक्त राहदानी Bydgoszcz भन्ने ठाउमा भेटिएको शिव शर्मा ले जानकारी दिनुभयो । ऊक्त पासपोर्ट को सुरक्षित साथ राखिएको र अहिले सम्म महेश जिसि सम्पर्क मा नआएकोले निम्न सम्पर्कमा फोन 055 959 6816,0568385903 गरेर पासपोर्ट लिन अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *