June 19, 2024


धौलागिरी अनलाइन बिक्रम पौडेल मिति २०८० कार्तिक ११ गते बागलुङ नगरपालिका -१३ पाग्जाकोट मा शनिवार (पुर्णिामा ) को दिन बलेवा पाग्जाकोट भुमे थानमा पुजा सम्पन्न ।


मन्दिरमा  स्थानीय ६ वडाका प्रतिनिधि सहित ४८ जनाको उपस्थिति मा पुजा सम्पन्न भएको छ ।


पुजामा सहभागी हरुबाट स्थानीय तथा प्रदेश सरकार बाट पुजा ब्यबस्थापन का लागि केहि आवश्यक  सहयोग माग गर्ने निर्णय सहित पुजा को सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published.