२०७८ असार २५ बागलुङ धौलागिरी अनलाइन – बिक्रम पौडेल
बागलुङ नगरपालिका -१४ नारायणस्थान कैया मा यति बेला मानो खाएर मुरि उब्जाउने समयमा किसानहरु हतारहतार खेत रोपाइँ को तयारि भएको बेला अविरल वर्षा का कारण सिचाइ कुलो बगाउँदा निराश बनेका छन । जनतन ऋण धन गरि खेताला हरु तयार गरि खेतरोपाई गर्न खेतमा पुगेका किसान हरु सिचाइ कुलो पहिरो ले लगेपछि अन्य बैकल्पिक उपाय नभएकाे ले आफुले खेताला सहित किसान घर फर्के स्थानीय कासिराम शर्मा भन्नू हुन्छ ” रातभरको अबिरल बर्षाले कालिगण्डकि करिडोर छेउघर र डौडारे को बिच भागमा रहेको रुम्टा बिमिरपाटा खण्डमा गएको पहिरोले कैया फाटका लागि तीन वटा सिचाइ कुलो पुरिएको र कुलो मर्मत र पहिरो पन्छाएर सिचाइ कुलो संचालन गर्न स्थानीय जनप्रतिनिधि ,सम्बन्धित निकाय संग सहयोग को माग गरेको शर्माले बताएका छन ।