April 19, 2024

धौलागिरी अनलाइन – कालिगण्डकि करिडोर सडक खण्ड मालढुङ्गा-कुश्मिसेरा सडक सुचारु भएको छ । अविरल बर्षा का कारण पहिरो ले करिव १६ दिन पछि सडक संचालन मा आएको ईलाका प्रहरी कार्यालय वलेवाका सुचना अधिकारी ले बताएका छन । सडक वर्षा र पहिरो गए पुन बन्द पनि हुन सक्ने सम्भावना रहेको बताईएको छ।

Leave a Reply

Your email address will not be published.