जनप्रतिनिधि, स्वास्थ्यकर्मी र पत्रकारसहित एकै दिनमा बागलुङमा ४० जनामा काेराेना संक्रमण -

जनप्रतिनिधि, स्वास्थ्यकर्मी र पत्रकारसहित एकै दिनमा बागलुङमा ४० जनामा काेराेना संक्रमण

धौलागिरी अनलाइन – कोरोना संक्रमण बागलुङमा ह्वातै बढेको छ । बागलुङमा मात्रै ४० जनामा पछिल्लो २४ घण्टाको अवधीमा संक्रमण पुष्टी भएको छ । जिल्ला समन्वय समितिका उप–प्रमुख विष्णु भुषाल, २ स्वास्थ्यकर्मी, दुई पत्रकार सहित ४० जनामा कोरोना संक्रमण पछिल्लो २४ घण्टाको अवधीमा आईतवार मात्र पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका कारोना  स्रोत व्यक्ति देव प्रकाश घिमिरेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.