कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु -

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

सोमबार बेलुका लक्ष्मी पुजाका लागि कोठा बत्ती बाल्ने क्रममा गौरीगंगा नगरपालिका वडा नम्बर ५ को अण्डैया शिविर बस्ने ४० वर्षीय गणेश सिजाली मगरको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर भएका मगरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.