धौलागिरी अनलाइन कात्तिक २५
बागलुङ ढोरपाटनका बाढी पीडितहरुकोे चिसो बढ्न थालेपछि दैनिकी कष्टकर बन्दै गएको छ ।
गत भदौ १७ गते राती आएको बाढीपहिरोले विस्थापित भएकाको ढोरपाटन नगरपालिकाको बोबाङमा घर पुनर्निर्माण नहुँदा उनीहरु टिनको छाप्रो र पालमा बस्न बाध्य भएका बोबाङका बाढि पिडितहरु चिसो मौसममा बिरामी पालमा मा बस्दा बिरामी परेको पिडित बताउछन् ।
बागलुङ ढोरपाटनका बाढी पीडितहरुकोे चिसो बढ्न थालेपछि दैनिकी कष्टकर बन्दै गएको छ ।
बाढीपहिरोले विस्थापित भएका स्थानीय ढोरपाटन नगरपालिकाको बोबाङमा गत भदौ १७ गते राती आएको बाढिबाट पिडित स्थानीय हाल चिसो मौसममा पाल र टिनको छाप्रोमा दिन काट्न बाध्य भएका छन् ।
बाढीपीडितहरूले जाडो एक्कासी बढेपछि आफुलाई पालमा बस्न समस्या भएको र घर बनाइदिन सरकारसँग माग गरेका छन् ।
ढोरपाटनको बाढीपीडितलाई धेरै संघसंस्थाबाट अार्थिक नगद सहयोग भए पनि बस्ने बास नहुँदा समस्यामा छन् ।