बलेवा बिमानस्थल निर्माण कार्य पुन सुचारु -

बलेवा बिमानस्थल निर्माण कार्य पुन सुचारु

धौलागिरी अनलाइन २६ जेठ २०७७

बागलुङ नगरपालिका वडा न. १४ नारायणस्थानमा रहेको बलेवा बिमानस्थल विश्रब्यापि रुपमा फैलिदै गएको कोरोना भाईरस कोबिड १९ संगै बन्दा बन्दी (लकडाउन )  का कारण बन्द रहेको निर्माण कार्य बन्द भए संगै करिव ७७ अौँ दिन पछि पुन निर्माण कार्य सुरु भएको काष्ठमण्डप उमा एण्ड कम्पनी का प्रतिनिधि  चिरञ्जीवी खड्का ले जानकारि दिनुभयो ।
कोरोना भाईरस कोबिड-१९ को डर त्रासका  कारण निर्माण कार्य गर्न अपरेटर , मजदुरहरु, काष्ठमण्डप उमा एण्ड कम्पनी  लगायत प्राबिधिक को टिम अाउन गाह्रो भएर निर्माण कार्य रोकिन गएको बलेवा बिमानस्थल निर्माण कार्य लाई आगामि दिनहरुमा निरन्तरता खण्डका ले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.