बागलुङको बलेवा का रिजाल किवि खेति मा ब्यस्त

धौलागिरी अनलाइन कात्तिक ५ बिक्रम पौडेल
बागलुङ नगरपालिका–१३ पैंयुपाटाका स्थानीय भोलानाथ रिजाले २ दिन लगाएर ५ रोपनी जमीन जोतेर धान खेति मासेर किवीको खेति गरेपछि राम्रो आम्दानी भएको रिजाल ले बताएका छन ।
उक्त खेतमा धान खेती पनि राम्रो नहुने त्यस खेतमा अहिले किवीले लटरम्म फल दिएको छ । पहिला धान फल्ने खेतमा किवी लगाएको भोलानाथ अहिले खेतबाटै धमाधम बिक्री गरेर पैसा लिन थालेपछि खुशी भएको रिजाल ले बताएका छन ।

रिजाल का अनुसार ५ क्विन्टल फलेको छ जम्मा ६०/६२ बिरुवा मात्रै फल्दा त एकै बर्षमा लगानी उठ्ने र खेतबाटै प्रति किलो ४०० रुपैयाँमा बिक्री भएको भोलानाथ बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *