नेकपा एमाले बागलुङ नगर कमिटिको अध्यक्षमा धन बहादुर परियार सर्वसम्मत चयन

बागलुङ नगरपालिका नेकपा एमाले बागलुङ नगर कमिटिको अध्यक्षमा धन बहादुर परियार सर्वसम्मत चयन भएका छन् ।
वार्ड देखि नगर सम्म  सुरु भएको नगर अधिबेशनले परियार नेतृत्वमा ८६ सदस्यीय नगर कमिटि सर्वसम्मत चयन गरेको हो । नगर अधिबेशन कमिटिको उपाध्यक्षमा खिमराज सापकोटा, सचिवमा रामकृष्ण शर्मा र उप–सचिवमा गंगा खत्री खड्का, कृष्ण बहादुर कार्की चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *