बागलुङ को बलेवामा बाघले आक्रमण गर्न खोज्दा बाघ नियन्त्रणमा

धौलागिरी अनलाइन बागलुङ नगरपालिका -१४ नारायणस्थान को सुनार गाउँ का स्थानीय भक्त बहादुर सुनार को घरमा राति कुखुरा र हाँसको खोरमा आक्रमण गर्न खोज्दा हाँस को खोरमा परेको र स्थानीय सुनार ले खोरको जालि लगाईदिए पछि उक्त बाघ हाँसको खोरको बन्दनमा परेको हो।
बाघले कुखुरा र हाँस लाई आक्रमण गरे पनि अन्य मानबिय क्षति हुन बाट बचेको स्थानीय को भनाइ छ ।
उक्त बाघलाई बागलुङ जिल्ला पठाउने तयारि मा रहेको ईप्रका प्रहरी कार्यालय बलेवा द्वारा जानकारी आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *