शिव अखेलि ले सबै को मन जित्ने बाटैमा भाईरस भाग -२ सार्वजनिक

बाटैमा भाईरस भाग -२ सार्वजनिक भएको छ । डिजिटल स्टारको अफिसियल युट्यूबबाट गीत सार्वजनिक गरिएको हो । गत बर्ष जस्तै यो गीतले पनि दर्शकको मन जित्ने गीतका लेखक शिव अखेलि को रचनामा बाटैमा भाईरस भाग -२ सबै मन जित्न सफल हुने गीत र भिडियो समय सान्दर्भिक छन् । तीजमा माईत जान नपाएकी चेलीको कथा बस्तुमा गीत बनेको अखेलिले बताए । गीतमा रिना केसीको साथै कुमार पुन, प्रिन्स लम्साल र जुना श्रीषको आवाज रहेको छ भने गीतलाई शिब अखेलीले लेखेका हुन् । गीतमा संगीत गाबिन्द पौडेलले भरेका छन् । शिब भुर्तेलको छायंकनलाई समिर रामदामले सम्पादन तथा रंगसंयोजन गरेका हुन् । हेनुहोस् बाटैमा भाईरसको दोस्रो भाग

Leave a Reply

Your email address will not be published. Required fields are marked *