ई.प्र.का बलेवाले भेटाएको नगद र चेक शर्मा लाई हस्तान्तरण गर्यो

धौलागिरी अनलाइन – जैमुनी नगरपालिका १० बस्ने टिकाराम शर्मा कुस्मिसेरा बाट ट्याक्टरमा बलेवा हुँदै बाग्लुङ बजार जाने क्रममा कालो भिर्ने झोला सहित नगद 74000 र प्रभु बैंकको चेक 25000 र ग्लोबल बैंकको चेक 450000 बागलुङ नगरपालिका- 14 नारायणस्थान, गार्लुङ करिडोरमा भेटिएको र इलाका प्रहरी कार्यालय वलेवा ले शर्मा लाई खोजि कार्यालय मा उपस्थित गराई उक्त झोलामा भएको नगद ,चेक बुझाएको ई.प्र.का बलेवा का सुचना अधिकारी ले जानकारि दिनु भयो ।
प्रहरी मेरो साथि भन्ने कुरा आफ्नो हराएको नगद ,चेक भेटाउन सहयोग गरेको मा ई.प्र.का बलेवा लाई बिशेष धन्यवाद शर्मा दिएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *