June 19, 2024

धौलागिरी अनलाइन बिक्रम पौडेल जनता धन मा बि बा.न.पा-१४ नारायणस्थान मा बाग्लुङ सेवा समाज दोहा कतारको आर्थिक सहयोगमा बिगत केहि समय अगाडि देखि हाल सम्म शुद्ध खानेपानी ,दृष्टिबिहिन एकिकृत शिक्षा मा अध्ययनरत बिद्यार्थी का लागि संगीत सामाग्री सहित ,३ महिना संगीत प्रशिक्षणको लागि समेत सहयोग उपलब्ध भै प्रशिक्षण पूरा गरि बिदाई हुनु हुने शिक्षक उत्सव नेपाल लाई एक कार्यक्रम बिच प्र .अ कुमार पौडेल ज्यु र बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष सुरेन्द्र साहानी , समाजसेवि कमल कुमार जिसि ज्यु हरु बाट प्रमाणपत्र र पारिश्रमिक हस्तान्तरण गर्नु भएको थियो ।

उक्त कार्यक्रम लागि बाग्लुङ सेवा समाज दोहा कतार अध्यक्ष सन्तोष पौडेल,लगायत सहयोगी सम्पूर्ण सहयोग दाताहरुमा बिद्यार्थी को तर्फ देखि धन्यवाद प्रकट सहित कार्यक्रम को समापान भएको थियो ।

Leave a Reply

Your email address will not be published.