समाचार - - Page 14

बुटवलमा पिकअप जिप अनियन्त्रीत भई पल्टिदा एकजनाको मृत्यु

बुटवल, पुस १६। बुटवलको अस्पताललाईनमा भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ। पश्चिमबाट पुर्वतर्फ आउदै गरेको…

पाँचथरमा ढुङ्गाले लागेर  जेसीबी अपरेटरको मृत्युु

पाँचथरमा सडक निर्माणका क्रममा ढुङ्गाले लागेर  जेसीबी अपरेटरको ज्यान गएको छ । याङ्वरक गाउँपालिका ३ स्थित सामाखु…

चैत्राष्टमी मेला स्थलमा राखिएका खाद्यान्न सामाग्रिको अनुगमन

चैत्राष्टमी पर्वको अवसरमा बागलुङ सदरमुकाममा लागेको चैते दशै मेला स्थलमा राखिएका खाद्यान्नसामाग्रीको अनुगमन गरिएको छ बागलुङको प्रसिद्ध कालिका मन्दिर दर्शन तथा मेला अवलोकनमाआउने दर्शकहरुलाई मध्यनजर गरि खाद्य स्वच्छता मापन र मुल्यमा एकरुपमा ल्याउने उदेश्यलेअनुगमन गरिएको हो । बागलुङ नगरपालिकाको संयोजनमा, जिल्ला प्रशासन कार्यलय,खाद्य प्रविधितथा गुण नियन्त्रण डिभिजन कार्यलय बागलुङ, पर्यटन तथा उद्योग कार्यलय,जिल्ला प्रहरी कार्यलय, उद्योग बाणिज्य संघ, राष्ट्रिय उपभोक्ता मञ्च, पत्रकार लगाएतको सयुक्त टोलिले अनुगमन गरेको थियो . अनुगमनका क्रममा मेला परिषरमा ठेलामा राखेर बिक्री वितरण हुँदै आएको चटपटमा अमिलोबनाउने नाममा सडेको सस र रंङ मिसाउने गरेको पाइएपछि मिसावट युक्त चटपट बेच्न प्रतिबन्धलगाइएको छ। स्वाद अमिलो बनाउन टमाटरको ससमा रङ्ग मिसाउने गरेको पाइएपछि तत्काल नष्टगरेको छ । चटपट व्यवसायीले अखाद्य वस्तु मिसाउनुका साथै सरसफाईमा पनि ध्यान नदिएकालेसरसफाईमा ध्यान दिन निर्देशन दिइएको छ । कालिका मन्दिरमा चढाउने फूलप्रसादको पाँच सयसम्ममा बेच्ने गरेको पाईएको थियो । नरिवल, जनै सुपारी, धजा, फूल समेटिएको टोकरीलाई भक्तजनहेरी ३ सय देखी ५ सय सम्ममा बेच्ने गरेकोले मुल्यमा एकरुपता ल्याउन निर्देशन दिइएको थियो ।त्यस्तै मेला स्थलमा रहेका मिष्ठान्न तथा रेष्टुरेष्टमा पटक पटक प्रयोग भएको अखाद्य तेल स्थलगतरुपमै नष्ट गरिएको थियो । वासी तेल प्रयोग गरेको तथा सरसफाईमा ध्यान नदिएको पाइएकोलेतत्काल सुधार गर्न लगाईएको बागलुङ नगरपालिकाका वरिष्ठ योजना तथा प्रशासकिय अधिकृतयुक्त प्रसादन सुवेदीले बताउनु भयो । खाद्य वस्तुको गुणस्तरमा कम आउन नदिन मेला अवधिभरअनुुगमन र निग्रानी वढाउने र अखाद्य वस्तु विक्रि वितरण गर्नेलाई कारबाही गर्ने सुवेदीले बताउनु भयो। सोहि अनुगमनको क्रममा तिरुपति फुड एण्ड वेभरेज पोखराले उत्पादन गरेको म्यागी कलर सससंकास्पद लागे पछि परिक्षणको लागि नमुना शंकलन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रणडिभिजन कार्यालय बागलुङका प्रमुख सौरभ श्रेष्ठले बताउनु भयो । प्रयोगशालामा प्रमाणित गर्नेउदेश्यले नमुना शंकलन गरिएको र मान्यता प्रप्ता प्रयोगशालामा पठाउने र प्रयोगशालाबाट कैफियतयुक्त प्रतिवेदन आएपछि आवश्य कारवाही हुने श्रेष्ठले बताउनु भयो । मेला तथा पर्वहरुमा ब्यापारीले यही मौकामा धेरै मुनाफा आर्जन गर्नकै लागि मानव स्वास्थमा खेलवाडगर्दै खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट गर्ने गरेका छन् । चाडबाड तथा मेला महोत्सवमा झनै बढीउपभोक्ताहरु ठगिन सक्छन् ।खाद्य वस्तु उत्पादन गर्ने उद्योगी, व्यवसायी र व्यापारीहरुले सिधा नाङ्गो आखाले हेर्दा थाहा नहुनेअखाद्य वस्तु मिसावट गर्ने र बजारमा सर्वसाधरण उपभोक्ताले खरिद गर्ने प्रायः सबै प्रकारका खाद्यबस्तुमा विभिन्न प्रकारको अखाद्य बस्तु मिसावट हुने गरेको छ । खाद्य बस्तुमा अखाद्य बस्तु मिसावटभए नभएको थाहा पाउँन उपभोक्ता पनि सचेत हुनुपर्ने आवश्यक छ ।

सशस्त्र प्रहरीको ट्रक दुर्घटना ४ जनाको मृत्यु

कपिलवस्तु — पिपराबाट तौलिहवा आउँदै गरेको सशस्त्र प्रहरीको ना १ ग ५५४ नम्बरको ट्रक दुर्घटनामा मृत्यु…

तनहुँमा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु

तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा…

भिरबाट लडेर एक जनाको मृत्युु

अर्घाखाँचीमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । जिल्लाको भूमिकास्थान नगरपालिका १ ढाकावाङका अन्दाजि ७२…

काठमाडौंमा भुकम्पको धक्का

काठमाडौंमा भुकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार दिउँसो ३:७ मिनेटमा ५.९…

सल्यानमा अरिङ्गालले टोकेर आमा–छोरीको मृत्यु

दाङको सल्यानमा अरिङ्गालले टोकेर आमा–छोरीको मृत्यु भएको छ ।मृत्यु हुनेमा सल्यानको सिद्ध कुमाख गाउँपालिका–१ की २१…

कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको

धौलागिरी अनलाइन – अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यसपटकको भाइटीकाको उत्तम साइतबारे जानकारी दिएको छ। तिहारको भाइटीकाको…

जेसिबी अनियन्त्रित भएर पल्टिदा चालकको मृत्यु

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–६ कुखुरेपाखामा आज जेसिबी अनियन्त्रित भएर पल्टिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा…