समाचार - - Page 16

बागलुङको दमेकमा श्रीमानले कोदालाले हान्दा श्रीमतीको मृत्यु

बागलुङको जैमिनी नगर पालिका दमेकमा श्रीमानले कोदालाले हान्दा श्रीमतीको मृत्यु भएको छ । जैमिनी नगरपालिका वडा…

बागलुङको ढोरपाटन मा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

बागलुङको ढोरपाटन मा ट्याक्टरको ठक्करबाट १ बालकको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका-६ चामेद्वारमा शनिबार दिउँसो…

रुपन्देहिमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

रुपन्देही, १२ फागुन । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका ८ भगतपुरवामा टयाक्टरको पछाडि मोटरसाईकल ठोक्किँदा एक जनाको मृत्यु…

युवाहरु को सकृयतामा लोकनाथ पौडेल बचाउ अभियान शुरु

धौलागिरी अनलाइन बिक्रम पौडेलबागलुङ जिल्ला  बागलुङ नगरपालिका -१२ उपल्लो संरङ्गि निवासी बागलुङ नगरपालिका पशुसेवा शाखा अन्तर्गत…

बागलुङ कालिका भगवतीको दर्शनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी

1200 per day binary options Para mais informações sobre esse ótimo aplicativo, but he created 1200…

पोखराको एक सहकारी ब्यबस्थापक मृत्युु

पोखरा, १६ माघ/ कास्कीको पोखरा महानगरपालिका–९ शिव टोलका एक सहकारी व्यवस्थापक मृत फेला परेका छन् ।…

तनहुँमा भिरबाट लडेर अर्जेलको मृत्यु

तनहुँको बन्दीपुर गाउँपालिका–३ छबिसेका वर्ष ४५ को माधवबहादुर अर्जेलको भिरबाट लडेर मृत्यु भएको छ । शनिबार…

बुटवलमा पिकअप जिप अनियन्त्रीत भई पल्टिदा एकजनाको मृत्यु

बुटवल, पुस १६। बुटवलको अस्पताललाईनमा भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ। पश्चिमबाट पुर्वतर्फ आउदै गरेको…

पाँचथरमा ढुङ्गाले लागेर  जेसीबी अपरेटरको मृत्युु

पाँचथरमा सडक निर्माणका क्रममा ढुङ्गाले लागेर  जेसीबी अपरेटरको ज्यान गएको छ । याङ्वरक गाउँपालिका ३ स्थित सामाखु…

चैत्राष्टमी मेला स्थलमा राखिएका खाद्यान्न सामाग्रिको अनुगमन

चैत्राष्टमी पर्वको अवसरमा बागलुङ सदरमुकाममा लागेको चैते दशै मेला स्थलमा राखिएका खाद्यान्नसामाग्रीको अनुगमन गरिएको छ बागलुङको प्रसिद्ध कालिका मन्दिर दर्शन तथा मेला अवलोकनमाआउने दर्शकहरुलाई मध्यनजर गरि खाद्य स्वच्छता मापन र मुल्यमा एकरुपमा ल्याउने उदेश्यलेअनुगमन गरिएको हो । बागलुङ नगरपालिकाको संयोजनमा, जिल्ला प्रशासन कार्यलय,खाद्य प्रविधितथा गुण नियन्त्रण डिभिजन कार्यलय बागलुङ, पर्यटन तथा उद्योग कार्यलय,जिल्ला प्रहरी कार्यलय, उद्योग बाणिज्य संघ, राष्ट्रिय उपभोक्ता मञ्च, पत्रकार लगाएतको सयुक्त टोलिले अनुगमन गरेको थियो . अनुगमनका क्रममा मेला परिषरमा ठेलामा राखेर बिक्री वितरण हुँदै आएको चटपटमा अमिलोबनाउने नाममा सडेको सस र रंङ मिसाउने गरेको पाइएपछि मिसावट युक्त चटपट बेच्न प्रतिबन्धलगाइएको छ। स्वाद अमिलो बनाउन टमाटरको ससमा रङ्ग मिसाउने गरेको पाइएपछि तत्काल नष्टगरेको छ । चटपट व्यवसायीले अखाद्य वस्तु मिसाउनुका साथै सरसफाईमा पनि ध्यान नदिएकालेसरसफाईमा ध्यान दिन निर्देशन दिइएको छ । कालिका मन्दिरमा चढाउने फूलप्रसादको पाँच सयसम्ममा बेच्ने गरेको पाईएको थियो । नरिवल, जनै सुपारी, धजा, फूल समेटिएको टोकरीलाई भक्तजनहेरी ३ सय देखी ५ सय सम्ममा बेच्ने गरेकोले मुल्यमा एकरुपता ल्याउन निर्देशन दिइएको थियो ।त्यस्तै मेला स्थलमा रहेका मिष्ठान्न तथा रेष्टुरेष्टमा पटक पटक प्रयोग भएको अखाद्य तेल स्थलगतरुपमै नष्ट गरिएको थियो । वासी तेल प्रयोग गरेको तथा सरसफाईमा ध्यान नदिएको पाइएकोलेतत्काल सुधार गर्न लगाईएको बागलुङ नगरपालिकाका वरिष्ठ योजना तथा प्रशासकिय अधिकृतयुक्त प्रसादन सुवेदीले बताउनु भयो । खाद्य वस्तुको गुणस्तरमा कम आउन नदिन मेला अवधिभरअनुुगमन र निग्रानी वढाउने र अखाद्य वस्तु विक्रि वितरण गर्नेलाई कारबाही गर्ने सुवेदीले बताउनु भयो। सोहि अनुगमनको क्रममा तिरुपति फुड एण्ड वेभरेज पोखराले उत्पादन गरेको म्यागी कलर सससंकास्पद लागे पछि परिक्षणको लागि नमुना शंकलन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रणडिभिजन कार्यालय बागलुङका प्रमुख सौरभ श्रेष्ठले बताउनु भयो । प्रयोगशालामा प्रमाणित गर्नेउदेश्यले नमुना शंकलन गरिएको र मान्यता प्रप्ता प्रयोगशालामा पठाउने र प्रयोगशालाबाट कैफियतयुक्त प्रतिवेदन आएपछि आवश्य कारवाही हुने श्रेष्ठले बताउनु भयो । मेला तथा पर्वहरुमा ब्यापारीले यही मौकामा धेरै मुनाफा आर्जन गर्नकै लागि मानव स्वास्थमा खेलवाडगर्दै खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट गर्ने गरेका छन् । चाडबाड तथा मेला महोत्सवमा झनै बढीउपभोक्ताहरु ठगिन सक्छन् ।खाद्य वस्तु उत्पादन गर्ने उद्योगी, व्यवसायी र व्यापारीहरुले सिधा नाङ्गो आखाले हेर्दा थाहा नहुनेअखाद्य वस्तु मिसावट गर्ने र बजारमा सर्वसाधरण उपभोक्ताले खरिद गर्ने प्रायः सबै प्रकारका खाद्यबस्तुमा विभिन्न प्रकारको अखाद्य बस्तु मिसावट हुने गरेको छ । खाद्य बस्तुमा अखाद्य बस्तु मिसावटभए नभएको थाहा पाउँन उपभोक्ता पनि सचेत हुनुपर्ने आवश्यक छ ।